Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेस्रो वर्षको भर्ना म्याद थप गरिएको सूचना !

यस क्याम्पसअन्तर्गत सम्पूर्ण संकायतर्फ स्नातक तह तेश्रो वर्ष (२०७२ समुह)को भर्ना अवधि २०७४ भाद्र १६ गते सम्म कायम भएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७४ भाद्र २५ सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-09-04

Download Full Text