Prithvi Narayan Campus, Pokhara, Nepal

मानवशास्त्र (Anthropology) विषयमा आंशिक शिक्षकको आवश्यकता !

यस क्याम्पसअर्न्तगत मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ मानवशास्त्र (Anthropology) विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७४ श्रावण १७ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।—   (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता :– सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

 संख्या : २ जना ।

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।

– नागरिकताको प्रमाणित प्रतिलिपी ।

– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७४ श्रावण १७ गते ४ बजे पछि ।

अर्न्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

..............................

प्रा.विश्वराज अधिकारी

 नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-07-27

Download Full Text