Prithvi Narayan Campus, Pokhara, Nepal

शैक्षिक प्रशासन, प्रशासनिक, प्रयोगशाला र पुस्तकालयका नियमित कार्यहरु बन्द हुने सूचना !

मिति २०७४ श्रावण ११ गते हुने त्रिभुवन विश्वविद्यालय, कर्मचारी संघ एकाई समितिको निर्वाचनमा यस क्याम्पसमा कार्यरत सम्पूर्ण कर्मचारीहरु सहभागी हुनुपर्ने भएकाले उक्त दिन दिवा कार्यक्रमतर्फका शैक्षिक प्रशासन, प्रशासनिक, प्रयोगशाला र पुस्तकालयका नियमित कार्यहरु बन्द हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.............................

प्रा.विश्वराज अधिकारी

 नि. क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-07-24

Download Full Text