Prithvi Narayan Campus, Pokhara, Nepal

MPA को पुन: प्रवेश परीक्षा सम्बन्धी सूचना !

जनप्रशासन विभागअन्तर्गत सेमेष्टर प्रणालीमा संचालित २ वर्षे स्नातकोत्तर तह MPA (Master in Public Administration)  विषयको प्रथम सेमेष्टरमा सन्ध्याकालीन समय (३—७) मा भर्ना खुलेकाले कुनैपनि विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि मिति २०७४ बैशाख १७ गते सम्म थप गरिएको हुँदा रु १०००।— (अक्षरेपी एक हजार रुपैया) तिरी आवेदन फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रवेश परीक्षा : २०७४ बैशाख १९ गते विहान ७:३० बजे ।

कक्षा संचालन : २०७४ बैशाख २१ गते देखि ।

 

 

.....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-04-26

Download Full Text