Prithvi Narayan Campus, Pokhara, Nepal

MPA को आवेदन फाराम भर्ने अवधि थप बारे सूचना !

यस क्याम्पसमा सञ्चालन हुन लागिरहेको MPA (Master of Public Administration) कार्यक्रममा भर्ना हुन प्रवेश परीक्षाको लागि आवेदन फाराम भर्ने अवधि मिति २०७४।०१।०३ गतेसम्म कायम गरिएकोमा मिति २०७४।०१।०५ गतेसम्म थप गरिएको ब्यहोरा सूचित गरिन्छ ।

 

 

 

.........................................

(प्रा.डा. देवेन्द्रबहादुर लामिछाने)

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-04-16

Download Full Text