MPA (Master of Public Administration) को नयाँ भर्ना सम्बन्धी सूचना !
जनप्रशासन विभागअन्तर्गत सेमेष्टर प्रणालीमा संचालित २ वर्षे स्नातकोत्तर तह MPA (Master of Public Administration) विषयको प्रथम सेमेष्टरमा सन्ध्याकालीन समय (३—७) मा भर्ना खुलेकाले कुनैपनि विषयबाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुले मिति २०७४ बैशाख ३ गते सम्ममा रु. १०००।— (अक्षरेपी एक हजार रुपैया) तिरी आवेदन फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रवेश परीक्षाकोे मिति पछाडि प्रकाशित गरिने छ ।
...........................................
प्रा.डा.देवेन्द्रबहादुर लामिछाने
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2017-04-06
Download Full Text