Prithvi Narayan Campus, Pokhara, Nepal

विद्यार्थी परिचयपत्र सम्बन्धी सूचना !

मिति २०७३।११।१८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रयोजनार्थ यस क्याम्पस अन्तर्गत सम्पूर्ण संकायतर्फ अध्ययनरत नियमित मतदाता विद्यार्थीहरुले आफ्नो विद्यार्थी परिचय पत्र मिति २०७३ फागुन १५ गतेभित्र सम्बन्धित शैक्षिक प्रशासनबाट लिईसक्नुपर्ने ब्यहोरा सूचित गरीन्छ ।

 

 

...............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-02-21

Download Full Text