Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc.CSIT विषयमा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता सम्बन्धी सूचना !

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ B.Sc. CSIT विषयमा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता भएकाले  न्यूनतम शैक्षिक योग्यता भएका ब्यक्तिहरुले यही मिति २०७३ कार्तिक २५ गते सम्म आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

आवश्यक न्यूनतम योग्यता :– M.Sc.CSIT वा सो सरह न्यूनतम द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

 संख्या : २ जना ।

 पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि

– नागरिकताको प्रमाणित प्रतिलिपि

 सम्पर्क मिति :- २०७३ कार्तिक २५ दिउसो ३ बजे ।

अन्तर्वार्ता मिति :- सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

.............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-11-04

Download Full Text