Prithvi Narayan Campus, Pokhara, Nepal

बि.एड. दोस्रो वर्षको पाठ्यांश Math. Ed. 391 (Teaching Math) को प्रयोगात्मक परीक्षा सम्बन्धी जरूरी सूचना !

उपरोक्त सम्बन्धमा  यस क्याम्पस अन्तर्गत स्नातक तह (बि.एड.) दोस्रो वर्षको पाठ्यांश Math. Ed. 391 (Teaching Math) को प्रयोगात्मक परीक्षा यहि २०७३ भाद्र १३ गतेदेखि सञ्चालन हुने भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । कारणवश उक्त दिन बिदा पर्न गएमा त्यसको भोलिपल्टदेखि यथावत रुपमा परीक्षा संचालन हुनेछ । परीक्षामा सामेल हुन विद्यार्थी परिचय पत्र अनिवार्य हुनेछ ।

 

परीक्षा हुने:

स्थान: गणित विभाग

समय: प्रात: ८:०० बजेदेखि

 

 

 

    ..........................

    (लोकनाथ अधिकारी)

      विभागीय प्रमुख

Published by: Dept of Maths
Published on 2016-08-14

Download Full Text