Prithvi Narayan Campus, Pokhara, Nepal

बि.बि.ए. कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना !

ब्यवस्थापन संकायअन्तर्गत ४ वर्षे BBA कार्यक्रमको नयाँ भर्नाको CMAT आवेदन दिन तपशिल बमोजिमको कागजात सहित सम्पर्क गर्न +2 Exam Appeared Students हरुलाई अनुरोध गरिन्छ ।

 

आवश्यक कागजातहरु

 १. आवेदन शुल्क वापत रु ६००।— तिरेको रसिद

२. +2 को नतिजा आएको विषयमा +2 सम्मका सवै Marksheet तथा Certificate हरु+2 को नतिजा नआएका विषयहरु अध्ययन गरेका विद्यार्थीले SLC  तथा +1 पास भएको सम्पूर्ण कागजातहरु ।

३. आवेदन फारम www.fomecd.edu.np बाट Download गरी भर्न पनि सकिनेछ । अथवा BBA प्रशासन बाट पनि उपलब्ध गराइनेछ ।

४. आवेदन दिने अन्तिम म्याद २०७३।०५।२७ सम्म कायम गरिएको छ ।

५. प्रवेश परीक्षा २०७३।०६।०१ गते हुनेछ ।

 

 

....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: BBA Programme
Published on 2016-08-17

Download Full Text