Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षको पठनपाठन बन्द हुने बारेको सूचना !

यस क्याम्पसअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान बाहेक सम्पूर्ण संकाय, स्नातक तह प्रथम वर्ष (२०७२ समुह) प्रात: तथा दिवा कार्यक्रम तर्फ शैक्षिक वर्ष २०७२/०७३ को नियमित पठन–पाठन कार्य मिति २०७३ श्रावण १४ सम्म संचालन हुने तत्पश्चात उक्त वर्षको पठनपाठन कार्य बन्द गरिने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

.........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-07-18

Download Full Text