Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह चौथो वर्षको भर्ना तथा स्नातकोत्तर तह दोश्रो वर्षको पठनपाठन सम्बन्धी सूचना !

स्नातक तह चौथो वर्ष (२०७० समुह) ब्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको भर्ना तथा पठनपाठन र स्नातकोत्तर तह दोश्रो वर्षको पठनपाठन कार्य निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्नातक तह चौथो वर्षको

Ø  भर्ना शुरु हुने मिति : २०७३ आषाढ १४ गते देखि ।

Ø  अन्तिम मिति : २०७३ श्रावण १३ गते सम्म ।

अन्तिम मिति पश्चात भर्ना हुने विद्यार्थीहरुला नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

स्नातक तह चौथो वर्ष तथा स्नातकोत्तर तह दोश्रो वर्षको पठनपाठन कार्य मिति २०७३ श्रावण १० गते देखि संचालन हुनेछ ।

 

 

...........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-06-28

Download Full Text