Prithvi Narayan Campus, Pokhara, Nepal

GIS, Remote Sensing र EIA विषयको Field Study सम्बन्धि सूचना !

प्रस्तुत विषयमा मानविकी संकाय स्नातकोत्तर तह प्रथम वर्ष (भर्ना समूह २०७० "ख") का भूगोल विषयका विद्यार्थीहरुको GIS र द्वितिय वर्ष (भर्ना समूह २०७० "क") का भूगोल विषयका विद्यार्थीहरुको Remote Sensing र EIA विषयको Field Study गराउनुपर्ने अनिवार्यता भएकोले सम्बन्धित नियमित तथा गत वर्षहरुमा छुट सबै विद्यार्थीहरु यस कार्यक्रममा संलग्न हुनको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै छुट हुन गएका विद्यार्थीहरु प्रयोगात्मक परीक्षामा संलग्न हुन नपाउने ब्यहोरा समेत सूचित गरिन्छ ।

 

कार्यक्रम

सम्पर्क मिति: २०७३।०२।०९ गते बिहान ७:०० बजे (Orientation Class, भूगोल विभाग)

प्रस्थान मिति: २०७३।०२।१० देखि १७ गतेसम्म ।

स्थान: मादी नदी जलाधार क्षेत्र दमौली (दनहुँ) देखि कर्पुटार (जमजुङ्ग) हुँदै सिक्लेस (कास्की) सम्म ।

 

सम्पर्क प्राध्यापकहरु

१. कालिदास शर्मा          ९८५६०२१८२२

२. नरेश पौडेल            ९८४६१११०४५

३. रामजीप्रसाद पोखरेल           ९८५६०३९९९०

४. खगेन्द्र पौडेल           ९८५६०२३००३

 

................................

विष्णुप्रसाद अधिकारी

विभागीय प्रमुख

Published by: Dept of Geography
Published on 2016-05-12

Download Full Text