Prithvi Narayan Campus, Pokhara, Nepal

बि.ए.एलएल.बी.प्रथमवर्षको रिक्त स्थानमा भर्नासम्बन्धी सूचना !

मिति: २०७२।११।३०

 

यस क्याम्पस अन्तर्गत ५ वर्षे बि.ए.एलएल.बी.को २०७२ सालको प्रथम वर्षमा भर्ना भएका रोल नं.२८।०७२ का विद्यार्थी सम्राट सुबेदीले भर्ना रद्द परिपाउँ भनि मिति २०७२।११।२८ गते निवेदन दिएको हुँदा निजको भर्ना नियमानुसार रद्द गरिएकोले उक्त रिक्त स्थानमा योग्यताक्रम सूचिमा रहेको विद्यार्थीलाई २०७२।१२।०१ गतेभित्र निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । उक्त मितिभित्र प्राप्त निवेदन मध्येबाट योग्यताक्रम सूचिमा रहेकालाई भर्ना गरिने ब्यहोरा समेत जानकारी गराईन्छ ।

 

 

..........................................

प्रा.डा. देवेन्द्रबहादुर लामिछाने

क्याम्पस प्रमुख

Published by: BA.LL.B Programme
Published on 2016-03-13

Download Full Text