Prithvi Narayan Campus, Pokhara, Nepal

GIS र Remote Sensing विषयको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !

पृथ्वीनारायण क्याम्पस, भूगोल विभाग अन्तर्गत नियमित तर्फका २०६९ भर्ना समूहका एम्.ए. द्वितिय वर्षको Remote Sensing (Geog. 538-1) र प्रथम वर्ष भर्ना समूह २०७० (क) को Geographic Information System (Geog. 335-1) विषयका प्रयोगात्मक परीक्षा निम्न तालिकाअनुसार हुने भएकोले सम्बन्धित विद्यार्थीहरु सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा तालिका

१) एम्.ए. प्रथम वर्ष, GIS

–       रोल नं. १ देखि १५ सम्म मिति २०७२।११।१७, बिहान ७ देखि १० बजेसम्म

–       रोल नं. १६ देखि माथि सबै मिति २०७२।११।१८, बिहान ७ देखि १० बजेसम्म

१) एम्.ए. द्वितिय वर्ष, Remote Sensing

–       रोल नं. १ देखि १५ सम्म मिति २०७२।११।१९, बिहान ७ देखि १० बजेसम्म

–       रोल नं. १६ देखि ३० मिति २०७२।११।१८, बिहान ७ देखि १० बजेसम्म

–       रोल नं. ३१ देखि माथि सबै मिति २०७२।११।१८, बिहान ७ देखि १० बजेसम्म

नोट: परीक्षार्थीले प्रयोगशाला शुल्क अन्तर्गतको रु.४,०००।– (अक्षरुपी चार हजार मात्र) नेपाल बैँक लिमिटेड बगर शाखामा भूगोल विभागको बचत खाता नं. ७७१५ मा जम्मा गरेको सक्कल भौचर यस विभागमा अनिवार्य बुझाउनु पर्नेछ । साथै परीक्षार्थीले प्रवेश पत्र र सम्भव भएसम्म न्क्ष्क् सˆट्वेयर भएको ल्यापटप लिई आउनुहुन समेत सूचित गरीन्छ

 

..............................

विष्णुप्रसाद अधिकारी

विभागीय प्रमुख

भूगोल विभाग

फोन नं. ०६१–५२७४४०

Published by: Dept of Geography
Published on 2016-01-25

Download Full Text