Prithvi Narayan Campus, Pokhara, Nepal

परीक्षामा उपस्थित हुने सम्बन्धी जरुरी सूचना !

यस पृथ्वीनारायण क्याम्पसको मिति २०७२।१०।१० मा सञ्चालन हुने परीक्षामा ११:३० बजे अनिवार्य रुपमा उपस्थित भई परीक्षा सञ्चालनमा सहयोग गरिदिनुहुन गणित विभागका सम्पूर्ण प्राध्यापकज्यूहरुलाई आदेशानुसार अनुरोध छ ।

 

.............................

लोकनाथ अधिकारी

विभागीय प्रमुख

Published by: Dept of Maths
Published on 2016-01-21

Download Full Text