Prithvi Narayan Campus, Pokhara, Nepal

बि.ए.एल.एल.बी. प्रथम वर्षमा भर्नाका लागि दोस्रो (Second) सूचि प्रकाशित गरिएको बारे !

यस क्याम्पसमा २०७२ सालको ५ वर्षे बि.ए.एलएल.बी. प्रथम वर्षमा भर्ना हुनका लागि २०७२ पुस १९ गते प्रकाशित प्रथम सूचिबाट २०७२ पुस २३ गतेसम्म भर्ना भई रिक्त रहेको कोटासहित १२ (बाह्र) स्थानको लागि २०७२ पुस २७ गतेभित्र भर्ना हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । भर्ना सम्बन्धि शर्त र नियमहरु पूर्व प्रकाशित सूचनाअनुसार नै हुने ब्यहोरा अवगत गराईन्छ ।

 

(पुनश्च नामावलीसहितको विस्तृत सूचनाको लागि तलको "Download Full Text" लिङ्क खोल्नुहोला ।)

 


Like us on Facebook  Follow us on Twitter