Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

स्नातकोत्तर तह दोश्रो वर्ष (२०७० समुह) सम्पूर्ण संकाय तर्फको भर्ना निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७२ पौष ७ गते देखि ।

Ø  भर्ना हुने अन्तिम मिति : २०७२ माघ मसान्त गते सम्म ।

 

कक्षा संचालन सम्वन्धी सूचना पछि प्रकाशित गरिनेछ ।

 

 

............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2015-12-21

Download Full Text