Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो तथा एक वर्षे बि.एड. को परीक्षा तालिका

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोस्रो वर्ष र १ वर्षे बि.एड. को परीक्षा तालिका (Examination Routine) आज सार्वजनिक गरेको छ । परीक्षा निम्न मिति र समयमा सञ्चालन हुनेछ ;-
- स्नातकोत्तर तह दोस्रो वर्ष:
मिति: २०७२ माघ ४ देखि २२ गतेसम्म
समय: दिउँसो १२ देखि ४ बजेसम्म ।
- १ वर्षे बि.एड. :
मिति: २०७२ माघ ६ देखि १५ गतेसम्म
समय: दिउँसो १२ देखि ३ बजेसम्म ।

परीक्षा समयतालिका तलको लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

Published by: Exam Office
Published on 2015-12-20

Download Full Text