Prithvi Narayan Campus, Pokhara, Nepal

आवश्यकता (Wanted) !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ Economics विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७२ पौष २ गते सम्ममा दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु ५००।— (पाँच सय मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

आवश्यक न्यूनतम योग्यता:–गणितीय अर्थशास्त्र (Mathematical Ecomomics) विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।

संख्या : ३ जना ।


पेश गर्नुपर्ने कागजातहरु:-
– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपी ।
– नागरिकताको प्रमाणित प्रतिलिपी ।
– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।

सम्पर्क मिति:- २०७२ पौष ३ गते बिहान ११ बजे ।
अन्तर्वार्ता मिति:- सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

...................................
प्रा.डा.देवेन्द्रबहादुर लामिछाने
    क्याम्पस प्रमुख
 

 

Published by: Administration
Published on 2015-12-11

Download Full Text