Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह प्रथम वर्षको भर्नाको म्याद थपसम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र, ब्यवस्थापन र शिक्षाशास्त्र संकाय स्नातक तह प्रथम वर्षको भर्ना अवधि २०७२ मंसिर ६ गते सम्म कायम भएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७२ मंसिर मसान्त सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रा.डा.देवेन्द्रबहादुर लामिछाने
     क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2015-11-22

Download Full Text