५ वर्षे बि.ए.एल.एल.बी.को भर्ना सम्बन्धि सूचना !
यस क्याम्पस अन्तर्गत कानून संकाय ५ वर्षे बि.ए.एल.एल.बि. तर्फ चौथो र पाचौँ वर्षमा अध्ययनरत विद्यार्थीहरुले मिति २०७२ मंसिर १५ गते र प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरूले २०७२ मंसिर ७ गतेभित्र निम्न विवरण अनुसारको शुल्क यस क्याम्पसको आर्थिक प्रशासन शाखामा बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । अन्यथा नियमानुसार बिलम्ब शुल्क लाग्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
शुल्क विवरणका लागि तलको Download PDF लिङ्क खोल्नुहोला ।
...............................
चिरन्जीवीप्रसाद थपलिया
आर्थिक उप–नियन्त्रक
Published by: Other
Published on 2015-11-10
Download Full Text