Prithvi Narayan Campus, Pokhara, Nepal

GIS, Remote Sensing र EIA विषयको Field Study सम्बन्धी सूचना !

प्रस्तुत विषयमा मानविकी संकाय स्नातकोत्तर तह प्रथम वर्ष (भनर्ा समूह २०७० क) का भूगोल विषयका विद्यार्थीहरुको GIS र द्वितिय वर्ष (भनर्ा समूह २०६९) का भूगोल विषयका विद्यार्थीहरुको Remote Sensing र EIA विषयको Field Study गराउनुपनर्े अनिवार्यता भएकोले सम्बन्धित नियमित तथा गत वर्षहरुमा छुट सबै विद्यार्थीहरुहरु यस कार्यक्रममा संलग्न हुनको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै छुट हुन गएका विद्यार्थीहरु प्रयोगात्मक परीक्षामा संलग्न हुन नपाउने व्यवहोरा समेत सूचित गरीन्छ ।

 

कार्यक्र

सम्पर्क मिति: २०७२।०६।०१ गते बिहान ७ बजे (Orientation Class, भूगोल विभाग)

प्रस्थान मिति: २०७२।०६।०५ (८ दिनसम्म)

स्थान: कमलामाई नगरपालिका, सिन्धुली जिल्ला

 

सम्पर्क प्राध्यापकहरु

१. कालिदास शर्मा       ९८५६०२१८२२

२. नरेश पौडेल             ९८४६१११०४५

३. रामजीप्रसाद पोखरेल           ९८५६०३९९९०

४. खगेन्द्रराज पौडेल        ९८५६०२३००३

 

..................................

(विष्णुप्रसाद अधिकारी)

विभागीय प्रमुख

Published by: Dept of Geography
Published on 2015-09-01

Download Full Text